बेलडाँडी ठगुन्ना, बेलाैरी न्याैपाने र लालझाडीमा राना बने पालिका स्तर खेलकुद संयोजक

83
VIEWS

बेलडाँडी,
कञ्चनपुरका पाँच पालिकामा खेलकुद विकास समिति विस्तार गरिएको छ ।

 

बेलडाँडी, बेलौरी, लालझाडी, कृष्णपुर र भीमदत्त पालिकाले खेलकुद विकास समिति विस्तार गरेका हुन । पालिकाबाट जिल्ला खेलकुद समितिमा अनुमोदनका लागि नामावली सिफारिस भएपछि जिल्ला खेलकुद समितिको बैठकले सिफारिस नामावलीलाई अनुमोदन गरेको हो ।

बेलडाँडीबाट नारायण सिह ठगुन्ना, बेलौरीबाट रामेश्वर न्यौपाने, लालझाडीबाट प्रकास राना, कृष्णपुरबाट प्रकास बहादुर खडका र भीमदत्त नगरपालिकाबाट शरद चन्दको नाम सिफारिस गरिएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले पालिकाबाट सिफारिस भई आएका नामावली प्रदेशमा पठाईने बताए ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार