ट्याक्टर दुर्घटना हुदा कैलालीमा एक जनाको मृत्यु

6
VIEWS

कैलालि,

ट्याक्टर दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ। जिल्लाकाे गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सह–चालक ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको छ। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का स्थानीय हुन्।

शुक्रवार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियाे। उनी ट्याक्टरको इन्जिनमुनी च्यापिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन्। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार