काठमाडौंमा एकजनाले गरे आत्मदाहको प्रयास

148
VIEWS
काठमाडौं,
काठमाडौंको नयाँ बानेश्वरमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन्।

उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए। ‘के कारणले आत्मदाह गरेको हो। हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार