न्यायाधिशद्वारा पालिका न्याय समितिको अनुगमन

कञ्चनपुर,
जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश धुव्र कुमार शाह नेतृत्वको टोलीले पालिका न्याय समितिको अनुगमन गरेको छ ।

शुक्रबार जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश धुव्र कुमार शाह नेतृत्वको टोलीले पालिका न्याय समितिको स्थलगत अनुगमन गरेको हो । बेलडाँडी गाँउपालिका उपप्रमुख एव न्याय समिति संयोजक शान्ति नाथले बेलडाँडीमा समेत न्याय समितिको कामकाजको स्थलगत अनुगमन गरेको बताईन ।

 

‘जिल्ला अदालतका न्यायाधिश सहितको टोलीले हाम्रो न्यायिक समितिले गरेका कामकाज सहित अनुगमन गरेको छ, ‘उनले भनिन, ‘बेलडाँडी सहित अन्य पालिकाको न्याय समितिको समेत अनुगमन गरेका छन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित