क्रसर उद्योगमा बहुमत निकट युवा संगठनको कालो ब्यानर

कञ्चनपुर,
नेकपा बहुमत निकट युवा संगठनले कञ्चनपुरको एक क्रसर उद्योगमा कालो ब्यानर टाँसेको छ ।

बहुमत निकट युवा जनस्वयमसेवक कञ्चनपुरले बेदकोट नगरपालिका ७मुसेपानीमा रहेको क्रसर उद्योगमा कालो ब्यानर टाँसेको हो ।

युवा जनस्वयमसेवक कञ्चनपुरका इन्चार्ज दिपेन्द्र सिह ऐरीले बन्दना भगवती निर्माण सेवाले संचालन गरेको क्रसर उद्योग अवैध भन्दै हटाउन ७दिने अल्टिमेटम दिएको बताए ।

केही समय अघि प्रशासनले समेत क्रसर उद्योग अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकाँस अवैध, मापदण्ड विपरित संचालनमा रहेको ३ बन्द गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित