पुनर्वास उद्योग वाणिज्य संघको अध्यक्षमा राईमाझी

14
VIEWS

पुनर्वास,
कञ्चनपुरको पुनर्वास उद्योग वाणिज्य संघको अध्यक्षमा राज कुमार रायमाझी चयन भएका छन ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास उद्योग वाणिज्य संघको चौथो कार्य समितिका लागि रायमाझी अध्यक्षमा चयन भएका हुन ।

बरिष्ठ उपाध्यक्ष भरत बहादुर विष्ट, उद्योग उपाध्यक्ष बिन्दु कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्ष लक्ष्मण थापा, महासचिव दाउत तामाङ्ग, सचिव बालकृष्ण ढकाल, कोषाध्यक्ष देवी भट्ट,सदस्य नविन कुमार तिम्लिसिना, ममता कुमारी टमाटा, धनलाल मोक्तान, धोखे राना चयन भएका छन ।

पुनर्वास उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व एव पदाधिकारीले दक्षिणी क्षेत्रका उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रण गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार