बेलडाँडी ५ द्धारा जेष्ठ नागरिकलाई कम्बल वितरण

208
VIEWS

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई न्यानो कम्वल वितरण गरेको छ ।

 

सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७० बर्ष भन्दा माथीका ९८ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु आवमा विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष इन्द्र बहादुर खडकाले जानकारी गराउनु भयो ।


उहाँका अनुसार कम्बल विरतण केहिदिन पहिला गर्ने भनेपनि कम्बल ल्याउन ढिलाइ भएको बताउदै चिसोबाट जोगिन केहि राहत हुने भएकाले कम्बल वितरण गरेका छौँ’, उहाँले भन्नुभयो ।, यस्ता लक्षित कार्यक्रम आगामी दिनमा समेत गर्ने बतए । ल्याउने वहाँले बताउदै ‘न्यानो कम्बलको अभाव खेप्दै आएका जेष्ठ नागरिक लाभान्वित भएको जनाए ।’


कम्बल वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भने ‘यस्तो लक्षित कार्यक्रमले बुढापाखा आमाबुवालाई ठुलो राहत पुग्ने बताए ।’ पालिकाले अmभै यस्ता लक्षित कार्यक्रमका लागि सहयोग गर्ने बताए ।

न्यानो कम्बल पाएका जेष्ठ नागरिकहरु कम्बल पाएपछि खुसी भएका छन् । यस्ता कार्यक्रम आगामी दिनमा समेत ल्याए राम्रो हुने वहाँहरुको भनाई छ ।

 

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार