मेधावी विद्यालयको १४औँ बार्षिकोत्सव

7
VIEWS

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाँसीमा रहेको मेधावी सेकेन्ड्री स्कुलको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्तममा विच मेधावी सेकेन्ड्री स्कुलको १४औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेधावी सेकेन्ड्री स्कुलका प्रिन्सिपल विद्यालयले शैक्षिक स्तर बृद्धि गरेको थप गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बार्षिकोत्सव अवसरमै विद्यालयले आयोजना गरेको प्रतियोगितामा कक्षा १०का छात्र राकेर महरा मेधावी स्टार बनेका छन । विद्यालय व्यवस्थापन समितिथका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयको कार्यप्रगति प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमै जोडदिए ।

भीमदत्त नगरका प्रमुख पदम बोगटी प्रमुख अथिति रहेको कार्यक्रममा समाजसेवी लिलाध्वज बस्नेत बिशिष्ठ अथिति रहेका थिए ।

कार्यक्रममा शिक्षक, अभिभावक एव विद्यार्थी सहभागि भएका थिए । विभिन्न विद्याका उत्कृष्ठ विद्यार्थी पुरस्कृतका साथै सम्मान गरिएको विवित साँस्कृति कार्यक्रम सहित कला, नृत्य प्रस्तुत गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार