खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा सिंह

22
VIEWS

कञ्चनपुर,
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा हिक्मत बहादुर सिह चयन भएका छन ।

शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको खानेपानीतथा सरसफाई उपभोक्ता महासंघ नेपाल कञ्चनपुरको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सिह चयन भएका हुन ।

उपाध्यक्ष दिपा चौधरी, सचिव आनन्द सिह धामी, कोषाध्यक्ष हिरा जैसी, सदस्य बल बहादुर जागरी, अनुखा राना, धनशरा चन्द, ईश्वरी भट्ट, जनकराज जोशी, सागर सुनार सहित रहेका छन ।

 

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा अधिवेशन भएको थियो । महासंघ कञ्चनपुरका पदाधिकारीले आम उपभोक्तालाई स्वच्छ खानेपानीको अधिकार दिलाउने प्रतिबद्धत जाहेर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार