ईन्टरनेशनल पब्लिक स्कुलको बार्षिकोत्सव

20
VIEWS

कञ्चनपुर,
कञ्चनपुर भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुलको बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

शुक्रबार एक कार्यक्रमका विच २७औँ बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले स्वागत मन्तव्य राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जोडदिए ।

 

प्रबन्ध निर्देशक महाशर्मा न्यौपानेले विद्यालयको स्थापनाकालदेखि हालसम्मका शैक्षिक गतिबिधीका ईतिहास बारे प्रष्ट पार्दै थप शैक्षिक स्तर बृद्धिका लागि काम गर्ने प्रतिज्ञा गरेका छन । यस शैक्षिकशस्त्रमा लोकेश भट्टलाई उत्कृष्ठ विद्यार्थी घोषित भएका छन ।

 

भट्ट सहितका विविन्न विदामा उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कार वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व आर्थिक मामिलामन्त्री एव सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकास रावल प्रमुख अतिथि रहेका थिए ।

अतिथिहरुले शुभकामना मन्तव्य राख्दै निजी विद्यालय ईन्टरनेशलको शैक्षिक प्रगतिको प्रसंसा गरेका थिए । शिक्षक कृष्ण जोशीले संचालन गरेको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी एव सरोकारवालाको सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार