कञ्चनपुर,
एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा गोबिन्द ढाँट चयन भएका छन ।

 

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको ७औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ढाँट चयन भएका हुन । उपाध्यक्ष डम्बर दत्त जोशी, सचिव लोकमणी भट्ट, कोषाध्यक्ष धनसिह ऐरी सहित रहेका छन ।

प्रदेश प्रतिनिधीमा उज्जल सिह धानुक, गंगा रावत, भानु आग्री, भगिरथ पाण्डेय, हेमराज राना, नाथ बहादुर बुढा रहेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा चयन भएका गोबिन्द ढाँटले आम शिक्षकको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका निर्वतमान अध्यक्ष उज्जल सिह धानुकको अध्यक्षमा शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित