एमाले निकट पेशागत महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा बिष्ट

32
VIEWS

कञ्चनपुर,
पेशागत महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा राजेन्द्रं विष्ट चयन भएका छन ।

 

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको एमाले निकट पेशागत महासंघ नेपालको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्ट सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्ष हर्क बहादुर चद, महिला उपाध्यक्ष कलावती कुँवर, सचिव तिलल जोशी, सह सचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष मणिराज जोशी, सदस्य नरेन्द्र चन्द, ईन्द्रा राना, शम्भु आचार्य, कोमल प्रशाद पन्त, सुनिल चन्द, करन कामी, हेमन्त टमाटा रहेका छन ।

पेशागत महासंघ नेपाल कञ्चनपुरका निर्वतमान अध्यक्ष गंगादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा एमले पोलिटब्यूरो सदस्य नारदमुनी राना प्रमुख अतिथि रहेका थिए ।

भने एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट, पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य पवित्रा तिम्लिसिना र एमाले लेखा आयोगका सदस्य ईश्वरी प्रंशाद खरेल बिशिष्ठ अथिति रहेका थिए ।

पेशागत महासंघ नेपाल कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यलाई नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द सहितले बधाई तथा शुभकामना दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार