आठ दलिय गठवन्धनको बानेश्वरमा जीतको खुसीयाली

38
VIEWS

काठमाडौँ,

राष्ट्रपतिमा निर्वाचित भएका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रमाणपत्र लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएका हुन् ।

सो क्रममा उनलाई प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, लोसपाका अध्यक्ष महत्त्व ठाकुरलगायतका नेताहरू र मतदाताले बधाई तथा शुभकामना दिए ।

सो क्रममा सत्ता गठबन्धनका नेताहरुले खुसीयाली मनाए । पौडेलले एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै शीतल निवासको यात्रा तय गरेका हुन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार