लाल बहादुर एस के/पुनर्वास,
पुनर्वास र बेलौरीनगरपालि वीच मैत्रीपूर्ण फुटबल खेल आज अहिले हुदैछ।
खेल अहिले ३ बजे हुनेभएको पालिकाले जनाएको छ । पुनर्वास नगरपालिकाका इन्जिनियर भान सिङ धामीले दुई नगरपालिका कर्मचारी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेल खेलन मात्र नभई दुईवटै नगरका कर्मचारीको सम्बन्ध प्रगाढ हुने बताए ।
यस्तै बेलाैरी नगरपालिका शिक्षा शाखाका कर्मचारी अशोक पण्डेले मैत्रीपूर्ण खेलले सम्बन्ध बढ्नुका साथै स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण भएको बताए ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन प्रदेश अध्यक्ष लालमन तामाङले यस्ता प्रतियोगिता अागामि दिनमा समेत गर्ने बताए ।




















Discussion about this post