काँग्रेस निकट स्थानीय तह कर्मचारी यूनियन सुप प्रदेशको संयोजकमा पाण्डेय

16
VIEWS

कञ्चनपुर,
स्थानीय तह कर्मचारी यूनियन नेपालको प्रथम केन्द्रीय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको संयोजकमा अशोक पाण्डे चयन भएका छन ।

काठमाण्डौँमा सम्पन्न भएको काँग्रेस निकट स्थानीय तह कर्मचारी यूनियन नेपालको प्रथम केन्द्रीय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको संयोजकमा अशोक पाण्डे चयन भएका हुन ।

पाण्डेयले केन्द्रीय सदस्य तथा सुप प्रदेशको संयोजकको जिम्मेबारी पाएका छन । कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत पाण्डेले स्थानीय तहका कर्मचारीको हकहित अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

पाण्डेय स्थानीय तह कर्मचारी यूनियन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजक तथा केन्द्रीय सदस्यमा निर्बिरोध चयन भएपछि उनलाई सहकर्मीको बधाईको ओईरो छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार