दुई दिने प्रदेशस्तरिय अगुवा भेला गर्दै रापप्रा

1
VIEWS

कैलालि  :

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशले दुई दिने अगुवा भेला तथा सम्मेलन गर्ने भएको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन तथा विशिष्ठ व्यक्तिहरुको सहभागितामा भोलीदेखि सम्मेलन गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले भेला सोमबार विहान ११ बजे सौराइ पार्टी प्यालेसमा गर्ने र १२ गते कैलाली उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रमको कार्यतालिका तय भएको जानकारि दिएका छन ।

भेलामा पार्टी अध्यक्ष लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र लगायतको शिर्ष नेताको सहभागिता रहने उनले जानकारी बतायका छन । भेलामा पार्टीका आधारभुत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिन लागेको उनले बताए ।

उनका अनुसार भेलामा प्रदेशभरीका छ सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहने छ

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार