आयल निगम कर्मचारी संघ केन्द्रीय अध्यक्षमा चन्द निर्वाचित

26
VIEWS

कञ्चनपुर,
नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक टे«ड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा अब नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष चन्दले समेत प्रतिनिधित्व गर्नेछन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा घर भएका चन्द यस अघि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष थिए । अहिले अध्यक्षमा निर्वाचित भएका छन ।

चन्दले देशैभरी नेपाल आयल निगममा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आथित्यमा भएको कार्यक्तममा मन्त्री मोदीले चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार