जनताको काम गर्न हौंसिन्छन्, कुनै बार कुर्दैनन् प्रदेश सभा सदस्य बिष्ट

214
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्रमा विकासप्रेमी नेताका नामले परिचित नाम हो दिवान सिंह बिष्ट । उनी जनताको कामगर्न, आफ्नो क्षेत्र विकासका लागि कुनै दिनवार नकुर्ने नेताका रुपमा स्थिापित नाम हो, उहाँको जति चर्चापरिचर्चा गरेपनि पुग्दैन् ।

बिष्टलाई नजिकबाट चिन्नेहरु उनलाई जनताकै विचमा रहने नेताका रुपमा लिन्छन् । ‘उनी निर्वाचन हारुन या जितुन जनताको सुखदुख सँगै रहने नेता हुन भन्नु हुन्छ फरक पार्टीका नेता कार्यकर्ताहरु ।’ जनतालाई वलियो र समृद्ध वनाउन सकियो भने मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उहाँको सोच रहेको उहाँका समकक्षीहरु बताउछन् ।

 

‘पछिल्लो समयमा यस क्षेत्रका जनता उहाँको निकै आडभरोसा मान्न थालेका छन् । विहानको चियाचोक पसलहरुमा उनकै चर्चापरिचर्चा हुने गर्दछ’‘इमान्दरी र जनताको शुख दुःखमा साथ दिने नेता मात्र हैन क्षेत्रकै सफल अभिभावक समेत मान्न थालेका छन् बिष्टलाई ।’

विदाका दिन समेत जनताको काममा खटिरहने नेता आज सनिवार समेत जनताका समस्यालाई समाधान गर्न आफ्नो क्षेत्रमा रहेका विभिन्न निर्माणधिन तथा निर्माणकार्य सुरु हुन नसकेका र थप नयाँ योजना कसरी अगाडि बढाउने भन्ने बिषयमा संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट, बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेम राज भट्ट र कञ्चनपुर जिल्लाका (डि) धर्मेन्द्र भट्ट लगायतका हरुलाई बोलाएर योजनाका बारेमा अवगतका गराएको नेपाली कांग्रेस बेलडाँडीका सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो ।

उहाँका अनुसार विदाको दिनमा खाली बस्नु भन्दा जनताका समस्या पहिचान गरेर समाधानका लागि संम्वन्धित ठाउँमा पुर्याउने र समाधान गर्ने वहाँको लक्ष रहेको बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार