सुदूरपश्चिममा आगोमा खाना पकाउने परिवारको संख्या घट्यो

59
VIEWS

धनगढीः

 

सुदूरपश्चिम प्रदेशमा काठको आगोमा खाना पकाउने परिवारको संख्या घटेको छ। राष्ट्रिय जनगणना अनुसार सुदूरपश्चिममा काठको आगोमा खाना पकाउने परिवारको संख्यामा कमी आएको छन ।

प्रदेशमा २०६८ को जनगणना अनुसार ९१ प्रतिशत परिवार दाउरा आगो मा खाना पकाउदै आएका थिए। तर २०७८ को राष्ट्रिय जनगणना अनुसार ७० दशमलव ३० प्रतिशत परिवारले मात्र काठको आगोमा खाना पकाउन गरेका पााईएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सुदूरपश्चिममा मट्टितेलबाट खाना पकाउनेको संख्या शून्य भएको
छ। ग्याँसबाट खाना पकाउने परिवारको संख्या सुदूरपश्चिममा वृद्धि हुदै गएको छ। २०६८ को जनगणना अनुसार सुदूरपश्चिमका चार दशमलव प्रतिशत परिवारले ग्याँसमा खाना पकाउदै आएका थिए भने २०७८ को जनगणना अनुसार २५ दशमलव ८ प्रतिशत परिवारले ग्याँसमा खाना पकाउने गरेको पाईएको छ ।

प्रदेशमा बायो ग्याँस प्रयोग गर्ने परिवारको संख्यामा भने दिनप्रतिदीन वृद्धि भएको पाईएको छैन । प्रदेशमा तीन दशमलव चार प्रतिशत परिवार बायो ग्याँसको प्रयोग गर्दै आएका छन्।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार