बरिष्ठ उपाध्याय मल्ललाई राष्ट्रिय समाजसेवा पुरस्कार

18
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिमका युवा उद्यमी दिनेश मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार प्रदान गरिएको छ ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार प्रदान गरिएको हो । सिजन मिडिया प्रालि काठमाण्डौँले युवा उद्यमी मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार ०२२ ले सम्मान गरेको छ ।

समाजसेवा क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय नाचघरमा आयोजिक एक कार्यक्रमका विच मल्ललाई पुरस्कार प्रदान गरिएको छ । उद्यमीका साथ साथै मल्लले कोरोना महामारी सहित अन्य बेलामा समाजिक क्षेत्रमा योगदान गरेर प्रसंसा कमाएका थिए ।

दुर्ई बर्ष अघि नेपाली सेनाले समेत मल्ललाई चिसानी चिन्हबाट सम्मान गरेको थियो । लामो समयदेखि व्यवसायमा जुटेका मल्लले समाजिक पुरस्कार पाएसंगै थप समाजसेवाको दायित्व थपिएको बताए । मल्ललाई पुरस्कार प्रदान गरिएसंगै उनका आफन्त, साथीभाई सहकर्मीले बधाई दिईरहेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार