बरिष्ठ उपाध्याय मल्ललाई राष्ट्रिय समाजसेवा पुरस्कार

18
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिमका युवा उद्यमी दिनेश मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार प्रदान गरिएको छ ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार प्रदान गरिएको हो । सिजन मिडिया प्रालि काठमाण्डौँले युवा उद्यमी मल्ललाई राष्ट्रिय समाजकल्याण सेवा पुरस्कार ०२२ ले सम्मान गरेको छ ।

समाजसेवा क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय नाचघरमा आयोजिक एक कार्यक्रमका विच मल्ललाई पुरस्कार प्रदान गरिएको छ । उद्यमीका साथ साथै मल्लले कोरोना महामारी सहित अन्य बेलामा समाजिक क्षेत्रमा योगदान गरेर प्रसंसा कमाएका थिए ।

दुर्ई बर्ष अघि नेपाली सेनाले समेत मल्ललाई चिसानी चिन्हबाट सम्मान गरेको थियो । लामो समयदेखि व्यवसायमा जुटेका मल्लले समाजिक पुरस्कार पाएसंगै थप समाजसेवाको दायित्व थपिएको बताए । मल्ललाई पुरस्कार प्रदान गरिएसंगै उनका आफन्त, साथीभाई सहकर्मीले बधाई दिईरहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार