शिक्षक संघ बेलौरीद्वारा नगरपालिकालाई ज्ञापन

35
VIEWS

कञ्चनपुर,
नेपाल शिक्षक संघ बेलौरी नगर समितिले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

 

बुधबार नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघले बेलौरी नगरपालिकाई ज्ञापन पत्र बुझाएको हो । शिक्षक संघ बेलौरीले ८ बुँदे माग पत्र अघि सार्दै पालिकालाई ज्ञापन पत्र बुझाएको जनाईएको छ ।

 

नेपाल शिक्षक संघ बेलौरी नगरका अध्यक्ष सुरेन्द्र बोहराले शिक्षा समिति गठन, गतहगत प्राध्यानाध्यापक नियुत्त, मासिक हिसाबले शिक्षक कर्मचारीको तलब भत्ता निकासा,निजी शिक्षकलाई नगर शिक्षकमा परिणत गर्नुपर्ने, विद्यालय कर्मचारीमा माग सम्बोधन, बाल विकासका शिक्षकलाई प्राथमिक तृतिय सरह पारिश्रमिक सुविधा दिनुपर्ने, शिक्षकलाई अनिवार्य पुनताजगीकरण तालिम, शिक्षासंग सम्बन्धीत सबै निर्णयहरु गर्दा शिक्षक संघ संगठनका प्रतिनिधीलाई सहभागि गराउनुपर्ने माग अघि सारेको छ । ज्ञापन पत्र बुझ्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले शिक्ष संघले अघि सारेका शिक्षासंग सम्बन्धीत जायज माग सम्बोधन गरिने बताए ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार