शित्तल भट्ट/कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता हरेन्द्र विष्ट(होसियार)लाई नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनित गरिएको छ ।
बेलौरीका स्थानीय किसान नेता एव कञ्चनपुरका काँग्रेस युवा नेता विष्टलाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले विष्टलाई अध्यक्षको जिम्मेबारी दिएको हो ।
किसान महासंघ केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिम्लिसिनाले प्रदेश अध्यक्षको जिम्मेबारी दिएको जनाएको छ । किसान महासंघ सुप प्रदेश अध्यक्षको जिम्मेबारी पाएका नेता हरेन्द्र विष्टले जिम्मेबारी अनुरुप काम गर्ने बताए ।
Discussion about this post