युवा संघ कञ्चनपुरको इन्चार्जमा दोधाराका ओम बस्नेत

35
VIEWS

कञ्चनपुर,
युवा संघ कञ्चनपुरको इन्चार्जमा दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता तथा वडा नं.६ का अध्यक्ष ओम बस्नेतलाई चयन गरिएको छ ।

नेकपा एमालेको जिल्ला बैठकले बस्नेतलाई राष्ट्रिय युवा संघ कञ्चनपुरको फाँट इन्चार्जको जिम्मेवारी दिईएको जनाईएको छ ।
एमालेका युवा नेता बस्नेतलाई जिल्ला सचिवालय सदस्यमा मनोनित गर्दै युवा फाँट प्रमुखको समेत जिम्मेवारी दिइएको हो ।
एमाले जिल्ला श्रोतका अनुसार केहीँ समययता युवा संघ कञ्चनपुर फाँट इन्चार्जविहीन थियो। बस्नेतले जिम्मेवारी पाएसँगै उक्त संगठनलाई दुरुस्त तरिकाले अगाडि बढाइने अपेक्षा लिईएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार