कञ्चनपुरको पुनर्वासमा एका बिहानै एक महिला सडकमा मृत फेला

270
VIEWS

पुनर्वास, ३० साउन । कञ्चनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

आज मंगलबार बिहान पुनर्वास नगरपालिका -३ आइविआरडीमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष २६ की लक्ष्मी घर्तीमगर सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ।
बिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत फेला परेकी घर्तीमगर ‘ग’ गाउँ मावली घरमा जान्छु भनी हिजो साझ घरबाट निस्केकी जनाईएको छ ।इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले यस समबन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार