बेलडाँडीका युवा व्यवसायी खडका स्वतन्त्र पार्टीमा प्रवेश

208
VIEWS

बेलडाँडी/ भाद्र १९ । बेलडाँडीका युवा व्यवसायी खडका राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बेलडाँडी सभापति तेज सिंह धामीले स्वतन्त्र पार्टीको ब्याज लगाएर चवन्नीका युवा चप्पल व्यवसायी किसन खडकालाई प्रवेश गराएका हुन ।

खडका लामो समयदेखि चवन्नी बजारमा व्यवसाय गर्दै आएका युवा होनहार व्यवसायी हुन । देशमा भइरहेको फोहोरी राजनिती देखेर उनी वाक्क हुँदै स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताउछन् ।

उनले यो देशमा परिवर्तन रबि लामिछाने नेतृत्वको पार्टीले मात्र गर्न सक्ने भन्दै आफू जस्ता सबै युवालाई पार्टी प्रवेश गरि समाजलाई समृद्धि तिर लैजाने तिर लाग्न आग्रह गर्नु भयो ।
पछिल्लो समयमा लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी जनताको मनमनमा बस्न सफल हुँदै गएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार