राप्रवि संगठन कञ्चनपुरद्धारा देउवा सम्मानीत

केशव थापा १४ चैत । कञ्चनपुरको महेन्द्रनगरमा विद्यार्थी संगठनले एक जना फुटवल खेलाडीलाई सम्मान गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्व विद्यालयको प्राङ्गणमा बुधबारदेखि सुरु गरेको आयोजित खेलमा यू–१९
राष्ट्रिय खेलाडी कुसल देउवालाई सम्मान गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले खादा ओडाएर सम्मान गरेका हुन भने खेल क्षेत्रमा विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता देउवाले जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित