सुनको भाउ एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो छ ।सुन आज तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको भाउ पनि बढेको छ ।चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँमा कायम भएको महासङ्घले बताए।





















Discussion about this post