बेलडाँडी महिला साना किसान कृषि सहकारीद्धारा मकै,धान,विषादी र भिटामीन वितरण

57
VIEWS

बेलडाँडी,
बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाले किसानहरुलाई मकै,धान,विषादी र भिटामीन वितरण गरेको छ ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यक्रम संगको समन्वयमा बेलडाँडीका ३ किसानलाई डेढ डेढ विघाका दरले निशुल्क धानको विऊ, विषादी र भिटामीन वितरण गरेको सहकारीकी अध्यक्ष कमला जोशी रेग्मीले जानकारी गराउनु भयो । उहाँका अनुसार हिजो देखि अन्य सहकारी अन्तर्गतका किसानहरुलाई मकैको विऊ ५० प्रतिशत छुटका साथ वितरण गर्न लागेको बताईन् ।

आवश्यक सहकारी सेयर सदस्य किसानले सहकारीको अफिसबाट विऊ लिन सक्ने जनाइएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार