शुक्लाफाँटाका नगर प्रमुख महराद्वारा जन्मदिनको अवसरमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक समाग्री वितरण

20
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन ।

शुक्रबार मेयर महराले आफ्नो जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका हुन । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराका स्वकीय सचिव जनक राज जोशीले जन्मदिवसको अवसर पारेर मेयर हमालले सिद्धमावि बन्साहका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको बताए ।

उनका अनुसार कक्षा ३सम्मका विद्यार्थीलाई वर्णमाला, औजारबक्स, र कलर प्याकेट , ७सम्मका विद्यार्थीलाई डिस्नरी समान्य ज्ञान र १२सम्मका विद्यार्थीलाई क्याल्कुलेटर नेपालको नक्सा वितरण गरेका छन । आफ्नो नगरका महराहमालले जन्मदिनमा कुनै फजुल खर्च नगरेर आफुहरुलाई हेरेको भन्दै विद्यार्थी हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार