माओवादी निकट राष्ट्रिय प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कञ्चनपुरको अध्यक्षमा महरा

13
VIEWS

कञ्चनपुर,
राष्ट्रिय प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कञ्चनपुरको अध्यक्षमा भीम बहादुर महरा चयन भएका छन ।

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेकपा माओवादी निकट राष्ट्रिय प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कञ्चनपुरको अध्यक्षमा महरा चयन भएका हुन ।

बरिष्ठ उपाध्यक्ष जानकी जोशी, उपाध्यक्ष भावना कुमारी रावल, राजेश्वरी समाल, जनकराज पाण्डे, कोषाध्यक्ष जयन्ती जोशी, सह कोषाध्यक्ष रत्ना ठकुल्ला(ऐरी), सचिव धर्मानन्द भट्ट, सह सचिव संगिता दर्जी, सदस्य मञ्जु कार्की, निलम नेपाली, शारदा कुँवर,श्याम राना, हेमन शाह रहेका छन ।

प्रगतिशील जनस्वाथ्यकर्मी महासंघ कञ्चनपुरका अध्यक्ष भीम बहादुर महराले स्वास्थ्यकर्मीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी महासंघ केन्द्रीय उपाध्यक्ष पंकज रावलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि रावलले नै नव निर्वाचित जिल्लाका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । उक्त राष्ट्रिय स्तरको टे«ड यूनियन भएको बताईएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार