युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरको अध्यक्ष्ँमा जोशी

23
VIEWS

कञ्चनपुर,
नेकपा बहुमतको सहायक संगठन युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको अध्यक्षमा गोकर्ण जोशी चयन भएका छन ।

आइतबार महेन्द्रनगरमा सम्पन्न भएको युवा जनस्वयमसेवक संघ नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा जोशी सर्वसम्मत भएका हुन । युवा जनस्वयमसेवक संघ नेपाल नेता दिपेन्द्र सिह ऐरीले सहमतीय आधारमा कार्य समिति चयन गरिएको बताए ।

उनका अनुसार उपाध्यक्ष भुवन भट्ट, सचिव पदम नेपाली, सह सचिव मुन्नी चौधरी, जगदिश जोशी, कोषाध्यक्ष जिवन ठगुन्ना सहित रहेका छन । युवा जनस्वयमसेवक संघ नेपालका केन्द्रीय सदस्य हरिस भट्टको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्तममा नेकपा बहुमत सेती महाकाली ईन्चार्ज महान, प्रबास ब्यूरो इन्चार्ज डिडि पाण्डे, नेकपा जिल्ला इन्चार्ज अर्जुन लगायतका नेता कार्यकर्ताको उपस्थितिमा सम्मेलन भएको थियो । नेकपा बहुमत, युवा जनस्वयमसेवक संघका नेताहरुले नव चयन भएको युवाको टिमलाई जनहितका पक्षमा काम गर्न सुझाव दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार