नागरिक उन्मुक्ति पाटी कञ्चनपुरको अध्यक्षमा पुन राना

76
VIEWS

कञ्चनपुर,
नागरिक उन्मुक्ति पाटी कञ्चनपुरको अध्यक्षमा पुन नन्द कुमार राना चयन भएका छन ।

सोमबार बेलौरीमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट पुन राना नै अध्यक्ष भएका हुन । उपाध्यक्ष कल्पना चौधरी, कालुराम चौधरी, सचिव सुगम चौधरी, सह सचिव नविन चौधरी, कोषाध्यक्ष सुन्दरी चौधरी रहेका छन ।

सदस्यमा अर्जुन चौधरी, खेमराज बडू, मान ब. कुँवर, राजेन्द्र चन्द, पल्टु राना, मनोहर राना, बीर ब. चौधरी, दिल ब. चौधरी, मानबिर चौधरी, लाल ब. चौधरी, डम्बर चौधरी सहित ४१ सदस्य रहेका छन । कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पाटीका केन्द्रीय सचिव दामोदर पण्डितले नव चयन भएका कमिटीलाई बधाई तथा शुभकामना दिएका छन ।

नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरका नव चयन भएका अध्यक्ष नन्द कुमार रानाले पार्टीलाई अघि बढाईने बताए । नागरिक उन्मुक्ति पाटी कञ्चनपुरका बाँकी सदस्य तपशिल अनुरुप रहेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार