एकदिने झरीले कञ्चनपुरको जनजीवन प्रभावित

बेलडाँडी,
एकदिने झरीले कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । हिजोदेखि परेको पानीका कारण गाउँघरका कच्ची सडकमा हिडडुल गर्न समस्या भएको छ ।

निर्माण कम्पनी र उपभोक्ताहरूले कमसल काम गर्दा सडकको अवस्था कहालिलाग्दो बनेको छ । भने कतै ग्रावेलै नहुदा यस्तो समस्या देखिएको हो । पैदलयात्रा गर्न समेत कठिनाई भईरहेको छ ।

बेलडाँडीका अधिकांस ग्रामीण सडक माटो र ग्राभेलका छन् । जसले गर्दा सानो पानी पर्दा पानीको निकास नहुँदा सडक खाल्डोमा परिणत हुने गरेका छन् ।

पानी सडकका खाल्डाखुलडीमा थुनिदाँ हिडडुल गर्न समस्या हुन थालेको छ भने पानी सुक्दा धुलाम्मे हुने गरेको बेलडाँडीका स्थानीय प्रकाश मालीले जानकारी गराउनु भयो ।
यस्तै बेलडाँडीका खल्ला क्षेत्रमा बढी समस्या देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित